Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्छ : मीनेन्द्र रिजाल

    सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्छ : मीनेन्द्र रिजाल

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 489
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका वेला उनले यस्तो टिप्पणी गरेका हुन् ।



    शनिवार काठमाडौँमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरसंवादमा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको बताए ।



    पञ्चवर्षीय योजना योजनाजस्तो नभएको उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार