Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संसदको गतिरोधबारे कांग्रेस नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    संसदको गतिरोधबारे कांग्रेस नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 588
    SHARES

    काठमाडौं । संसदको गतिरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेताहरुसँग आज फेरि छलफल गर्दैछन् ।

    कांग्रेसका नेताहरुलाई प्रधानमन्त्रीले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएका हुन् ।



    कांग्रेस नेताहरुलाई हिजो साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्रीको व्यस्ततका कारण आज बिहानका लागि बैठक सारिएको थियो ।



    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार