Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • गाजामा मानवीय सहायताका लागि अमेरिकाले निर्माण गर्‍यो अस्थायी बन्दरगाह

    गाजामा मानवीय सहायताका लागि अमेरिकाले निर्माण गर्‍यो अस्थायी बन्दरगाह

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 591
    SHARES

    एजेन्सी । अमेरिकाले गाजामा मानवीय सहायताका लागि अस्थायी बन्दरगाह निर्माण गरेको छ ।

    गाजामा बढ्दो भोकमरी र मानवीय संकटमा सहयोगका लागि अमेरिकाले तटीय क्षेत्रमा तैरिने अस्थायी बन्दरगाह निर्माण गरेको हो ।



    जहाँ अमेरिकाले ठूला कार्गो जहाजमार्फत् खाद्यान्न, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेछ ।



    अमेरिकाले अस्थायी संरचना तयार भएको घोषणा गर्दै अब तत्कालै मानवीय सहायता सुरु हुने जानकारी गराएको छ ।
    उसले संयुक्त राष्ट्र संघ मार्फत् सहयोग सामग्री उपलब्ध गराउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार