Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बाइडेन र ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत, जुन २७ मा पहिलो ‘डिबेट’ हुने

    बाइडेन र ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत, जुन २७ मा पहिलो ‘डिबेट’ हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 663
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् ।

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने भएका हुन् ।



    सीएनएनले जुन २७ मा एटलान्टामा पहिलो बहस सञ्चालन गर्नेछ । त्यस्तै दोस्रो बहस सेप्टेम्बर १० मा एबीसीले गर्ने भएको छ ।



    बुधबार मात्र अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई दुई वटा बहस गर्नका लागि प्रस्ताव गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार