Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

    स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ ।

    गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।



    प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । गोली राजधानीभन्दा करिब २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउँमा भएको बताइएको छ ।



    ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा गोली चलाइएको दाबी गरिएको छ ।

    उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार