Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • फ्रान्समा कैदीहरूको भ्यानमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु

    फ्रान्समा कैदीहरूको भ्यानमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 423
    SHARES

    एजेन्सी । फ्रान्समा कैदी बोकेको भ्यानमाथि आक्रमण भएको छ ।

    मंगलबार फ्रान्सको नर्मन्डी क्षेत्रमा हमला हुँदा कम्तीमा दुई प्रहरी अधिकारी मारिएका हुन् ।



    यी बन्दीहरूलाई अदालतबाट कारागार लगिएको थियो । आक्रमणपछि कैदीहरू घटनास्थलबाट फरार भएका छन्।



    यस आक्रमणमा अन्य तीन जना पनि घाइते भएका छन् । यस हमलापछि सयौं प्रहरी आक्रमणकारीको खोजीमा जुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार