काठमाडौं । सरकारले शिक्षकहरूलाई अब मासिक रुपमा नै तलब दिने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अब शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गरेका हुन् ।
यसअघि शिक्षकले तीन महिना पुगेपछि मात्रै एकमुष्ट तलब पाउने गरेका थिए ।
Leave a Reply