Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मोरङको रतुवामाइमा चल्यो गोली, लागूऔषध कारोबारी पक्राउ

    मोरङको रतुवामाइमा चल्यो गोली, लागूऔषध कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 798
    SHARES

    मोरङ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ।

    मोरङ रतुवामाइ नगरपालिका-६ मा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो।



    लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीमाथि आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।



    एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएका छन् । हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार