Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

    रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 540
    SHARES

    काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ ।

    मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको हो ।



    लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।



    १० दिनअघि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

    नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार