Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • स्वास्थ्यमन्त्री प्रदीप र राज्यमन्त्री हसिनाले लिए शपथ

    स्वास्थ्यमन्त्री प्रदीप र राज्यमन्त्री हसिनाले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ खुवाएका हुन् ।



    त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले शपथ खुवाएका हुन् ।



    जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यावद र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए ।

    उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार