Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच टेलिफोन वार्ता

    सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच टेलिफोन वार्ता

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 606
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन वार्ता भएको छ ।

    सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको हो ।



    प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको सभामुख घिमिरेलाई जानकारी गराएका थिए ।



    सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने प्रधानमन्त्रीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार