Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बुटवलका १३ जना थुनुवामा कोरोना संक्रमण

    बुटवलका १३ जना थुनुवामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 1.9K
    SHARES

    बुटवल । रूपन्देहीकाे इलाका प्रहरी कार्यालय बुटवलमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

    १३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका थिए । थुनुवामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको र संक्रमण पुष्टि भएकाहरुलाई ब्यवस्थापनका बिषयमा छलफल भइरहेको बताइएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार