Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने प्यालेस्टाइनको हातमा छ : बाइडेन

    बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने प्यालेस्टाइनको हातमा छ : बाइडेन

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 507
    SHARES

    एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने बताएका छन् ।

    सियाटलमा एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।



    उनले बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए ।



    उनले रफाहमा इजरायलको गरेको आक्रमणको विरोध गरे।

    बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार