Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • अत्तरियाबाट लागुऔषधसहित एकजना पक्राउ

    अत्तरियाबाट लागुऔषधसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २९ बैशाख २०८१
  • 675
    SHARES

    कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका एक युवक लागुऔषध सहित पक्राउ परेका छन्।

    इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाको बरपिपल गल्लीबाट विकास कट्टेललाई पक्राउ गरेको हो।



    उनको कोठामा चेकजाँच गर्दा लागुऔषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ (एक) ग्राम फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



    उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार