Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मन्त्रिपरिषद्को नियमित बैठक शुरु

    मन्त्रिपरिषद्को नियमित बैठक शुरु

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को नियमित बैठक केही समय अघिमात्र शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।



    आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतकाे नियुक्ति गर्न सक्ने चर्चा छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार