काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँके जिल्ला कारागारको उद्घाटन गरेका छन्।
गृहमन्त्री लामिछानेले आज बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तास्थित नवनिर्मित कारागारको उद्घाटन गरेका हुन्।
९ बिगाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ ।
Leave a Reply