Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सात जिल्लामा छन् ५०० भन्दा बढी कोरोना संक्रमित

    सात जिल्लामा छन् ५०० भन्दा बढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ८५५ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । काठमाडौं, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, मोरङ र बारामा पाँच सयभन्दा बढी काेराेना संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार