Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • नेपाल र वेस्ट इन्डिजबीच चौथो खेल आज, जित्नैपर्ने दबाबमा नेपाल

    नेपाल र वेस्ट इन्डिजबीच चौथो खेल आज, जित्नैपर्ने दबाबमा नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 987
    SHARES

    काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ ।

    पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएको छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने दबाब छ ।



    वेस्ट इन्डिज ‘ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल हिजो ७६ रनले पराजित भएको छ ।



    यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

    शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार