Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेसपाले घोषणा गर्‍यो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि भविष्य खोजौं आफ्नै खेतबारीमासम्म १४ बुँदे अभियान

    नेसपाले घोषणा गर्‍यो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि भविष्य खोजौं आफ्नै खेतबारीमासम्म १४ बुँदे अभियान

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 723
    SHARES

    काठमाडौँ । नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको चयनको व्यवस्था हुनुपर्ने माग गर्दै जनपरिचालन अभियान सुरु गरेको छ ।

    ‘म चुन्छु मेरो राष्ट्रपति’ र ‘म चुन्छु मेरो मुख्यमन्त्री’ भन्ने नाराका साथ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय र मुख्यमन्त्रीय शासकीय व्यस्थाको पक्षमा देशव्यापी अधियान चलाउने निर्णय गरेको हो ।



    नेसपा अध्यक्ष एवं पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि अभियान चलाउन लागेको बताए ।



    त्यस्तै नेसपाले संघीयतालाई पूर्णता दिन पुनर्सिमांकन गर्नुपर्ने अभियान चलाउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार