Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • स्थानीय तहकाे निर्णय : उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा १५ गतेसम्म बन्द

    स्थानीय तहकाे निर्णय : उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा १५ गतेसम्म बन्द

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । काठमाडाैं उपत्यकामा स्थानीय तहबाट हुने काम एक साता बन्द हुने भएकाे छ । उपत्यका नगरपालिका फाेरमले स्थानीय तह र वडा कार्यालयले दिने सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । तर अत्यावश्यक सेवा बन्द नगर्ने फाेरमले जनाएकाे छ ।

    उपत्याकामा कोरोना भाइरसको महामारी फैलिँदै गएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएकाे फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार