Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा

    सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ।

    सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको हो ।



    सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्,‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ।’



    सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो।

    कृषि आनुवंशिक स्रोत केन्द्रले पनि सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन प्रस्ताव गर्दै आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार