Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आज सुनकाे मूल्य घट्याे

    आज सुनकाे मूल्य घट्याे

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबार सुनकाे मूल्य ४ सयले घटेर प्रतिताेला ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार