एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग जारी सीमा विवादबारे मुख खोलेका छन् ।
एक अन्तर्वार्तामा मोदीले तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्नुपर्ने बताएका हुन् ।
‘आफ्नो आपूर्ति श्रृंखला विस्तार गर्न चाहने देशहरूका लागि भारत स्वाभाविक विकल्प हो,’ अमेरिकी पत्रिका न्युजवीकलाई हालै दिएको अन्तर्वार्तामा उनले भने ।
मोदीले चीन र भारतले वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीको मुद्दा जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उनले बताए ।
Leave a Reply