Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौंका सञ्चार गृहमा कोरोना भाइरस प्रवेश,अनलाइनखबरका पाँच जना संक्रमित

    काठमाडौंका सञ्चार गृहमा कोरोना भाइरस प्रवेश,अनलाइनखबरका पाँच जना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 5.8K
    SHARES

    काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछिल्लो समय सञ्चार गृहमा प्रवेश गरेको छ। काठमाडौंमा प्रहरी,अख्तियार,सर्बोच्च हुँदै  फैलिएको  कोरोना संक्रमण अब अनलाइन संचारमाध्यममा पनि पुगेको छ।

    अनलाइनखबर डटकमका पत्रकार कोरोनाबाट संक्रमित भएका छन् ।



    स्रोतका अनुसार बिध ल्याबमा गरिएको परीक्षणका क्रममा अनलाइनखबर डटकमका पाँच जना पत्रकार कोरोनाबाट संक्रमित भएको खुलेको छ ।



    संक्रमित हुनेमा न्युज डेस्कमा कार्यरतदेखि रिपोर्टिङमा खटिनेसम्म रहेको बुझिएको छ ।

    त्यसैगरी काठमाडौं बाहिरका केही पत्रकार पनि संक्रमित भएको जनाइएको छ। नारायणी एफएम १०३ दशमलव ८ मेगाहर्जका ५ जना सञ्चारकर्मी तथा कर्मचारी पनि संक्रमित भएका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार