Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौं उपत्यकामा २ सय १६ जना थपिए काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा २ सय १६ जना थपिए काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडाैँ। काठमाडौं उपत्यकामा फेरो कोरोना संक्रमित बढ्न थालेका छन् ।

    पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।



    नेपालमा हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार