काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरामाथि छानबिन सुरु भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो।
सादा पोशाकका प्रहरीमार्फत असुली गरेको विषय बाहिर आएपछि एसपी बोहरामाथि छानबिन थालिएको हो ।
Leave a Reply