Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कांग्रेसले गृहमन्त्री रविलाई संसदको रोस्टममा जान नदिने

    कांग्रेसले गृहमन्त्री रविलाई संसदको रोस्टममा जान नदिने

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई संसदको रोष्टममा बोल्न नदिने भएको छ ।

    आज बसेको बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको हो ।



    कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ ।



    यस विषयमा गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिने कार्यसूची रहेको छ । तर, कांग्रेसले गृहमन्त्रीलाई बोल्नबाट रोक्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार