Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कर्णालीको विवाद मिलाउने जिम्मा पूर्वमुख्यमन्त्री शाहीलाई

    कर्णालीको विवाद मिलाउने जिम्मा पूर्वमुख्यमन्त्री शाहीलाई

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 522
    SHARES

    सुर्खेत । कर्णालीमा सरकार सञ्चालनमा देखिएको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् ।

    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको निर्णयविरुद्ध आज विश्वासको मत लिने बताइरहेका बेला प्रचण्डले शाहीलाई सुर्खेत पठाएका हुन् ।



    सुर्खेत झरेलगत्तै मुख्यमन्त्री निवास पुगेका शाहीले शर्मालाई राजीनामा गराउने विषयमा छलफल गरिरहेका छन् ।



    यद्यपी शर्माले संसदीय प्रक्रियाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा प्रस्ताव दर्ता गराइसकेकाले त्यसबाट पछि नहट्ने अडान दोहोर्‍याउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार