Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

    नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठ र तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देवेन्द्र न्यौपाने छन् ।



    प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक श्रेष्ठलाई उक्त नगदगहित पक्राउ गरेको हो ।



    उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार