Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री कार्कीले लिए शपथ

    नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री कार्कीले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 612
    SHARES

    काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शपथ ग्रहण गराएका हुन्।



    कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए ।



    उनी जसपाबाट मन्त्री बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार