Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

    नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबीच भेटवार्ता भएको छ ।

    भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्तिलाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।



    भेटवार्ता सकारात्मक भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।



    फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार