काठमाडौं । नेपाल समाजवादी पार्टीको महिन्द्र राय पक्षले आकस्मिक बैठक बोलाएको छ।
सोमबार बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकता पक्षधरलाई कारबाही र पदमुक्त गर्ने निर्णय गरेसँगै यादव पक्षले पनि बैठक बोलाएको हो ।
थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा आज बिहान ११ बजेदेखि बैठक बस्नेछ ।
उक्त बैठकले बाबुराम भट्टराई पक्षधरलाई कारबाही गर्ने र एकतालाई अनुमोदन गर्ने बताइएको छ ।
Leave a Reply