काठमाडौं । तमु समाज हङकङका सस्थापक अध्यक्ष एवं जन सेवा समिति स्याङ्जाका पूर्वअध्यक्ष कोमल गुरुङ(स्याङ्जारी कान्छा) हङकङको सबैभन्दा ठूलो राजनैतिक दलको सदस्य बनेका छन् ।
वरिष्ठ समाजसेवी समेत रहेका गुरुङ डेमोक्रेटिभ एलाइनस फर बेटरमेन्नट (डिएभी) अन्तर्गतको इथिक माइनोरिटिज कमिटी (इएमसी) को सदस्यमा नियुक्त भएका हुन् ।
लामो समयदेखि हङकङमा रहेका व्यवसाय गर्दै आएका गुरुङ राजनीतिमा समेत प्रवेश गरेका हुन् ।
Leave a Reply