Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गृहमन्त्री रविले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन

    गृहमन्त्री रविले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 576
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्।

    गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।



    प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार