Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा कोरोना संक्रमितको संख्या २७ लाख ६८ हजार नाघ्यो

    भारतमा कोरोना संक्रमितको संख्या २७ लाख ६८ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २७ लाख ६८ हजार नाघेको छ ।

    वर्ल्डोमीटरका अनुसार भारतमा कोरोना संक्रमितको संख्या २७ लाख ६८ हजार ६७० पुगेको छ ।



    भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३ हजार २६ पुगेको छ ।



    २० लाख ३८ हजार ५८५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६ लाख ७७ हजार ५९ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार