काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरू भएको छ।
बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा छलफल हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतबारेमा छलफल हुने बताइएको छ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समीकरण बनाएपछि पुनर्गठन गरिएको मन्त्रिपरिषद्को दोस्रो बैठक हो।
Leave a Reply