काठमाडौं । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएको छ ।
पाँचौं विकेटका रुपमा नेपालले सन्दीप जोरा आउट भएका हुन्।
यसअघि नेपालका विनोद भण्डारी २२ बलमा ४२ रन बनाएर आउट भएका थिए भने ओपनर कुशल भुर्तेल २ रनमै आउट भएका थिए ।
नेपालले १२ ओभरमा ५ विकेट गुमार १२६ रन बनाएको छ ।
Leave a Reply