Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राष्ट्रकविकाे निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    राष्ट्रकविकाे निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्युप्रति समवेदनामा व्यक्त गरेका छन् ।

    ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ। उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्” ओलीले ट्विटमार्फत भनेका छन्, “शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’



    राष्ट्रकवि घिमिरेको आज साँझ आफ्नै निवासमा मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार