Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नयाँ मन्त्रीहरुलाई कामको गति बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    नयाँ मन्त्रीहरुलाई कामको गति बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 558
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् ।

    बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिए।



    बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ ।

    यस्तै २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार