Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अब निषेधाज्ञा जारी गर्ने अधिकार जिल्लालाई (यस्ता छन् मन्त्रीपरिषद्का बाँकी निर्णयहरु )

    अब निषेधाज्ञा जारी गर्ने अधिकार जिल्लालाई (यस्ता छन् मन्त्रीपरिषद्का बाँकी निर्णयहरु )

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 4.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाइ दिएकाे छ ।  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौं उपत्याकासहित सबै जिल्लाका जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको जानकारी दिए ।

    उनकाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने छन् ।‘संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड–१९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई मुकरर गरी अधिकार सुम्पने निर्णय भएको छ’, पत्रकार सम्मेलनमा उनले भने ।



    बाँकी निर्णयहरू यस्ता छन्



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार