Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपतिसँग भेट

    प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपतिसँग भेट

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 801
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका हुन् ।



    कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराएका थिए।



    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार