Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • फेरि बढ्याे सुनकाे मुल्य, कति पुग्याे?

    फेरि बढ्याे सुनकाे मुल्य, कति पुग्याे?

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको जनाएको छ ।



    सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार