Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग बन्द

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग बन्द

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 3.6K
    SHARES

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्‍चिमाञ्‍चाल क्षेत्रीय अस्पतालको इमरजेन्सी विभाग बन्द गरिएको छ ।

    पोखरा महानगरपालिका-१६ स्थित अस्पतालमा ८५ वर्षीय एक पुरुषमा उच्च ज्‍वरो तथा श्‍वासप्रश्‍वास समस्या भइ उपचारका लागि आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि अस्पतालको इमरजेन्सी विभाग बन्द गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।



    अस्पतालमा साउन ३२ गते आएका ती पुरुषलाई कोरोना संक्रमणको आशंकमा स्वाब परीक्षण गर्दा भदौ १ गते उनको रिपोर्टमा कोरोना पोजेटिभ आएपछि इमरजेन्सी विभागलाई निर्मलीकरण गर्नका लागि भदौ २ गते बिहान ७ बजेसम्म बन्द गरिएको जनाइएको छ ।



     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार