Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • यी ९ निर्माण कम्पनी परे कालोसूचीमा [सूचीसहित]

    यी ९ निर्माण कम्पनी परे कालोसूचीमा [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 621
    SHARES

    काठमाडौं । सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको राखिएको हो ।



    कालोसूचीमा राखिएका ती निर्माण व्यवसायीरआपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउन पनि खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ।



    हेर्नुस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार