Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, टिआरसी टुंगोमा लैजानेबारे छलफल

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, टिआरसी टुंगोमा लैजानेबारे छलफल

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 864
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

    भेटमा उनीहरूबीच राष्ट्रियसभा अध्यक्षको निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा लैजाने विषयमा छलफल भएको बतायएको छ ।



    सत्ता गठबन्धनमा खटपट भएसँगै प्रचण्ड र ओलीबीचको भेटवार्ता बाक्लिएको छ ।



    माओवादी कांग्रेसबीच मनमुटाव सुरू भएपछि सभापति शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार