एजेन्सी । युक्रेनले रुसको ए–५० सैन्य जासूस विमान खसालेको दाबी गरेको छ ।
एक महिनामा दोस्रो पटक रुसी जासूस विमान खसालेको युक्रेनले दाबी गरेको हो ।
छिल्लो पटक रुसको रोस्तोभ–अन–डोन र क्रास्नोडारको बीचमा ध्वस्त भएको युक्रेनी सैन्य निकायले जनाएको छ ।
विमानका टुक्राहरू पनि फेला परेको र ठूलो आगो आकस्मिक सेवाहरुले निभाएको खबरमा बताइएको छ ।
तर जासूस विमान युक्रेनले खसालेको दाबीमा रुसले कुनै प्रतिक्रिया जनाएको छैन् ।
Leave a Reply