Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • कांग्रेस महासमितिबाट पारित भयो राष्ट्रपति एक र प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने प्रस्ताव

    कांग्रेस महासमितिबाट पारित भयो राष्ट्रपति एक र प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 885
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकले निर्वाचनअघि गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित गरेको छ ।

    सँगै विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन पनि महासमिति बैठकबाट पास भएको छ ।



    जहाँ उनले राष्ट्रपति १, प्रधानमन्त्री २, मन्त्री ३ र सांसदको कार्यकाललाई ४ को सिद्धान्तले बाँध्ने पद्धतिको प्रस्ताव गरेका थिए ।



    जसलाई महासमितिले पास गरेको उनले समापन मन्तव्यमा जानकारी दिए ।

    पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार