एजेन्सी । चीनमा एक दम्पतीलाई मृत्युदण्ड दिएको छ ।
दोस्रो बिहेपछि पहिलो विवाहका छोराछोरीलाई अग्लो अपार्टमेन्टको झ्यालबाट बाहिर फालेर हत्या गरेको आरोपमा एक जोडीलाई मृत्युदण्ड दिइएको हो ।
झांग बो र ये चेंगचेन चोङ्किङको दक्षिणपश्चिमी महानगरको आवासीय टावरबाट दुर्घटनावश खसाएर बच्चा मारेकोमा दोषी पाएका थिए ।
समाचारमा जनाइएअनुसार उनीहरूले बिहेपछि पहिलेका सन्तानलाई मारिदिएका थिए ।
Leave a Reply