Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 996
    SHARES

    फाइल तस्विर

    काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच मंगलवार साँझ प्रधानमन्त्री निवास सिंहदरबारमा भेटवार्ता भएको हो ।



    भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो केही समययता प्रचण्ड र ओलीबीच बाक्लो भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



    सत्ता गठबन्धनमा खटपट बढिरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार