काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीले) कनिष्ट सहायक रोहित कुमार ओझालाई ले पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ओझाले नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको १ करोड ३७ लाख ८६ हजार रकम चोरी गरेको भेटिएको छ ।
ओझाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
Leave a Reply